प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना

डिसी नेपाल
२ फागुन २०८० १२:२६
404
Shares

काठमाडौं। चर्चित गायिका समीक्षा अधिकारीले प्रेमको नाटक गरेर अर्काको जीवनसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना दिएकी छन्।

भ्यालेन्टाइन डेको अवसरमा समाजिक सञ्जालमार्फत गायिका अधिकारीले प्रेमको नाटक गरेर अर्काको जीवन र मनसँग खेल खेल्नहरुलाई व्यंत्यात्मक रुपमा शुभकामना दिएकी छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *