राप्रपाले सरकारलाई ४० बुँदे ज्ञापन पत्र बुझाउँदै (तस्बिरहरु)

अनिल पोख्रेल
९ फागुन २०८० १२:५७

काठमाडौं। राप्रपाले आज सरकारलाई ४० बुँदे ज्ञापन पत्र बुझाउन लागेको छ ।

संबैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको हो।

राप्रपाले सरकारलाई आफना माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *