सेना दिवसको उपलक्ष्यमा खुल्ला म्याराथन प्रतियोगिता
काठमाडौं। दुई सय एकसाठिऔँ सेना दिवस– २०८० को अवसरमा खुल्ला म्याराथन प्रतियोगिता आयोजना भएको छ।
शनिबार नेपाली सेनाको मुख्यालय खेलमैदान भद्रकालीमा आयोजित प्रधानसेनापति खुल्ला म्याराथन र ‘रन फर फन’, प्रतियोगितामा सयौंको संख्यामा धावकहरु सहभागी भए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment