टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

अनिल पोख्रेल
२१ फागुन २०८० १०:२७

काठमाडौं। नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ।

आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एप टिम ११ ले एसियन गेम्स २०२३ मा भएको नेपाल र भारत बीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *