अमेरिकाको भर्जिनियामा मिलन लामाको लोक संगीत साँझ हुने

डिसी नेपाल
९ चैत २०८० १०:२१

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स सहरमा गायक मिलन लामाको लोक संगीत साँझ हुने भएको छ । आगामी अप्रिल ६ का दिन हुने कार्यक्रम स्थानीय समयअनुसार बेलुका ६ बजेदेखि सुरु हुनेछ ।

फेयरफ्याक्सस्थित तन्दुरी फेयरफ्याक्सले यो कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रवेशका लागि २० डलरको टिकट लाग्नेछ । यो प्रवेश शुल्क तिरेपछि एउटा ड्रिंक कम्प्लिमेन्ट्रीको रुपमा निःशुल्क पाइनेछ ।

कार्यक्रममा मिलन लामासँगै सुमित्रा लामा र गोमा गुरुङको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *