नेपाल प्रहरीका आठ जना डीएसपीको एसपीमा बढुवा

डिसी नेपाल
१५ चैत २०८० ७:४९
160
Shares

काठमाडौं। लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ। डीएसपीबाट आठ जना एसपीमा बढुवा भएका छन्।

रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए।

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *