राप्रपा निकट भूपू सैनिकको काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

अनिल पोख्रेल
२५ चैत २०८० १३:५०
44
Shares

काठमाडौं। संवैधानिक राजतन्त्र र हिन्दू राज्यको माग गर्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी निकट भूपू सैनिकले काठमाडौंमा प्रदर्शन गरेको छ।

भृकुटीमण्डपबाट सुरू भएको मार्चपासमा भूपू सैनिक मार्चपासमा उत्रिका छन्। भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक परिक्रमा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *