रमणीय गुफा बजार

डिसी नेपाल
३० चैत २०८० १३:११

सङ्खुवासभा। हिमाली जिल्ला सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको गुफा बजार क्षेत्रको निकै रमणीय देखिन्छ। २८९० मिटर उचाईमा रहेको यस गुफाबजार सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गम स्थल पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *