घुमाउने घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक
तस्बिरः पूर्ण विके/रासस
तनहुँ। तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङमा रहेको परम्परागत घुमाउने घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक।
मौलिक र परम्परागत कला संस्कृतिमा चासो राख्दै पछिल्लो समय घुम्ने आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment