‘कल कल मुया’मा जीवन र नम्रताको रोमान्स

डिसी नेपाल
२३ वैशाख २०८१ १३:३८
36
Shares

काठमाडौंँ। गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ। राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ।

गीतमा आफुलाई मनपरेको युवतीको क्रियाकलापले आफूलाई उनी प्रति नभएको एक युवाले राखेको छ। गीतको भावमै भिडियोका कथा बुनिएको छ।
भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवन कुमार ज्ञावलीको जोडी देख्न सकिन्छ।

भिडियोमा तिम्रो भएन भर भन्दै जीवन नम्रताकोपछि लागेको देखाइएको छ। नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन छ। भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *