लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारी पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। प्रहरीले लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारी पक्राउ गरेको छ। कोकिनसहित केही व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ गरिएका व्यक्तिहरू लागुऔषधको अन्तर्राष्ट्रिय कारोबारी भएको ब्युरो जनाएको छ।
बरामद कोकिनको यकिन परिमाण र पक्राउ मिति, स्थान र व्यक्तिहरूबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment