अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

डिसी नेपाल
२२ जेठ २०८१ १९:४२
152
Shares

काठमाडौं। बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन्।

आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन्।

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन्। कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *