राजन र अस्मिताको ‘आकाशको जून धर्तीमा’ सार्वजनिक (भिडिओ)

डिसी नेपाल
२३ असार २०८१ १०:१९
336
Shares

काठमाडाैं। राजन अधिकारी र अस्मिता अधिकारीको स्वरमा ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गीतमा प्रेमिल जोडीले एकअर्कालाई ब्यक्त गरेको भावनालाई प्रस्तुत गरिएको छ।

गीतका शब्द राजन स्वयमकै हुन् । संगीत पनि उनकै रहेको गीतलाई श्यामश्वेत रसाईलीले गीतलाई एरेन्ज गरेका छन्। डान्सिङ नम्बरको गीत लोक-आधुनिक शैलीमा छ। भिडिओमा मोडल गरिमा शर्मा र अस्मिक लम्साल फिचर्ड छन्।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडिओलाई बुद्ध थापाले छायांकन, दिपक विष्टले सम्पादन गरेका हुन्। ‘बाबु क्रियशन’ युट्युब च्यानलमा भिडिओ सार्वजनिक छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *