ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी
काठमाडौं। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।
बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरी रेग्मीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
वरिष्ठ नायब सीईओ रहेका रेग्मीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव बिष्णुप्रसाद बाँस्कोटाले जनाएका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment