काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा
काठमाडौं। आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment