नयाँ तीजको गीत: “छमछमी नाचौ बरिलै” सार्वजनिक
तीज को अवसर पारेर एबि मोसन पिक्चरले “छमछमी नाचौ बरिलै” गीत आफ्नो युट्यूव च्यानल मार्फत गीत सार्वजनिक गरेको छ।
साहित्यकार सरला चापागाई को शब्द तथा सरोज कोइराला को संगीत रहेको गीतमा शान्तिश्री परियारको स्वर छ । महेश महरा को छायांकन र मिलन बिश्वोकर्मा को सम्पादन रहेको भिडिओमा अन्जली अधिकारी र करिस्मा ढकाल फिचर्ड छन् ।
समिक्ष्या दाहाल निर्माता रहेको भिडियो मा निर्देशन बिक्रम चौहान को रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment