समीक्षा र एसराजको अभिनयमा ‘हातैमा चुरा छन् छन्’ सार्वजनिक
काठमाडाैं। गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन् छन्’ रिलिज भएको छ।
आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ। गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ।
यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन्।
भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment