‘तिमी नै त हौ’ सार्वजनिक

डिसी नेपाल
२५ भदौ २०८१ ११:१३
4
Shares

काठमाडौं २५ भाद्र । अहिलेका व्यस्त मोडल सरोज गिरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ।

काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतका रचनाकार अमृत भारती हुन्।

मर्मश्पर्शी गीतको भिडियोमा सरोज गिरी, समिता गिरी, राज गिरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ। रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *