लिलेसँग रियल म्याड्रिड स्तब्ध

डिसी नेपाल
१७ असोज २०८१ ७:४०
84
Shares

काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग स्तब्ध भएको छ। गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो।

लिलेको जितमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । लिलेले २ खेलमा ३ हासिल गरेको छ । त्यस्तै रियल म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *