दसैँमा चर्खेपिङ खेल्दै बालकबालिका
बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलास्थित दसैँमा हालिएको चर्खेपिङ खेल्दै स्थानीय बालकबालिका ।
गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशकपछि हालिएको छ ।

तस्बिरः खेमराज गौतम-रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment