सरकारले बनायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा रिजाल

डिसी नेपाल
१३ कार्तिक २०८१ २१:०१
96
Shares

काठमाडौं। सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिदै बाँकी सदस्यको नाम २४ घण्टापछि सार्बजनिक गरिने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *