युरोपको झल्को दिने न्यूरोड (तस्बिर)
काठमाडौं। फुटपाथ विस्तारसँगै सौन्दर्य बढेको न्यूरोडमा यतिबेला विद्युतीय तार भूमिगत गर्ने काम धमाधम भइरहेको छ।
राजधानीमो मुटु मानिने न्यूरोडलाई काठमाडौं महानगरपालिकाले विशेष महत्व दिँदै आएको छ। फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो।
अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरु भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ।







\


No ads found for this position
प्रतिक्रिया


Facebook Comment