शिक्षा समितिको बैठक बस्दै
काठमाडौँ, १५ फागुन :
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर प्रदीपराज वन्त रासस
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको एक समितिको बैठक आज पनि बस्दैछ । सङघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने छ ।
बैठक सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया
धेरै पढिएको.
No trending news available.







डिसी नेपाल








Facebook Comment