एनपिएलः काठमाडौंले टस जित्यो

डिसी नेपाल
२६ मंसिर २०८१ १२:४०
444
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीच खेल हुँदैछ।

त्रिवि मैदानमा हुने उक्त खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ।

जारी एनपिएलमा तीन खेल खेलेको काठमाडौं गुर्खाजले एक खेल जितेको छभने दुई खेलमा पराजित भएको छ। लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *