कांग्रेस प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

डिसी नेपाल
७ पुष २०८१ १७:१५
156
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन्।

कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आज उनलाई पार्टीको विधानबमोजिम नियुक्त गरेको पार्टी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *