संसदका तीनवटा समितिको बैठक बस्दै

डिसी नेपाल
९ पुष २०८१ ७:२५
56
Shares

काठमाडाैं। संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयककाृ सबन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सबन्धित दफाहरुमा छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ।

साथै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । जसका लागि बिहान ११ बजे बैठक बोलाईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *