मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। यसअघि ४ बजे बस्ने भनिएको भए पनि बैठक केहीबेरअघि मात्रै सुरु भएको हो।
यसअघि मंगलबार बसेको बैठक भने बालुवाटारमा आयोजना गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment