कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment