श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे र सांसद ढकालबीच भेटवार्ता

डिसी नेपाल
१८ पुष २०८१ १३:३२
128
Shares

काठमाडौं। प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा रहेका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेसँग आज भेटवार्ता गरेका छन्।

काठमाडाैंकाे एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो।

सांसद ढकालले पूर्व राष्टपति रानीललाइ लुम्बिनी भ्रमण गरेकोमा धन्यवाद समेत दिए। भेटका अवसरमा नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल पनि सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *