एमाले केन्द्रीय कार्यालयको बैठक आह्वान
काठमाडौं । महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आह्वान गरिएको छ। शुक्रबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको हो।
बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।
एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment