गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा
काठमाडौं। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ।
मन्त्रालयले सोमबार १२ जना सीडीओहरूको सरुवा तथा पदस्थापना गरेको हो। काठमाडौंसहित सात जिल्लाका सीडीओहरूको हेरफेर भएको छ।
सरकारले काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment