माओवादी बैठकमा उठ्यो विशेष महाधिवेशनको प्रस्ताव

डिसी नेपाल
२३ पुष २०८१ १३:४६
100
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मंसिरसम्म पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्। केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै पुनले यस्तो प्रस्ताव गरेका हुन्।

उनले पार्टीले संचालन गर्ने अभियान सरकेर असोजदेखि मंसिरकोबीचमा विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन्। माओवादी केन्द्रले फागुन १ बाट ६ महिने जागरण अभियान सञ्चालन गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *