एमाले केन्द्रीय कमिटी बैठक समापन चरणमा

डिसी नेपाल
२३ पुष २०८१ १४:५६
48
Shares

काठमाडौं । सत्ता रुढ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज समापन हुने भएको छ। आइतबारबाट ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको आठौं केन्द्रीय कमिटी बैठक तेस्रो दिन समापन हुन लागेको हो।

बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि अहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समापन सम्बोधन गर्दैछन्।

सोमबार ६४ जना केन्द्रीय सदस्य, ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *