रास्वपाका शीर्ष नेता कास्कीमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता कास्की पुगेका छन्।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित कार्यवाहक प्रवक्ता मनीष झा, नेताहरू विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायत नेता कास्की पुगेका हुन्।
बिहीबार पार्टी सभापति रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत कास्कीले आदेश गर्ने सम्भावना रहेसँगै उनीहरू त्यहाँ पुगेको बताइएको छ।
अदालतका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सबैको बहस सकिएसँगै आदेश तयार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment