प्रधानमन्त्री ओली संविधान संशोधनको पक्षमा छैनन् : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओली संविधान संशोधनको पक्षमा नरहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलपछि पत्रकारसँग लिङ्देनले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सुन्दा संविधान संशोधन नै नगर्ने दाउमा रहेको उनको भनाइ छ।
वर्तमान सरकार निर्माणको प्रक्रियामा संविधान संशोधन गर्ने सहमति अहिले हावादारी कुरामा मात्रै सिमित हुने देखिएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment