सरकारले ल्यायो अध्यादेश

डिसी नेपाल
२६ पुष २०८१ २३:२९
2.1k
Shares

काठमाडौं। सरकारले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याएको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश ल्याउने निर्णय गरेको हो।

सो अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र गर्नुपर्ने प्रावधान राखिएको छ। यस्तै बैठकले गैर आवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म निःशुल्क भिसा प्राप्त गर्ने निर्णय समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *