महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागिता
प्रयागराज। महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन्।
जनवरी २० सम्म, संगम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ।
यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्यांकले देखाएको छ।
१३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ सम्म चल्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment