सारिका घिमिरेको ‘झुम्के फुली’ सार्वजनिक

डिसी नेपाल
२२ माघ २०८१ ९:५८
60
Shares

काठमाडौं। सारिका घिमिरेको शब्द, संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्।सारिकाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छिन्। सार्वजनिक डान्सिङ नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा फिचर्ड छन्।

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन,मिलन बिस्वकर्माको सम्पादन रहेको छ। ओएसआर डिजिटलको अफिसियल यु ट्युव च्यानल बाट सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम बिस्वस्त रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *