पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत (तस्बिरहरू)

अनिल पोख्रेल
२५ फागुन २०८१ १६:३९
2.3k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पोखराबाट चार्टर जहाजमार्फत आएका पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत गरिएको छ।

पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले काठमाडौंका लागि बिदाइ गरेका थिए। समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा शाह काठमाडौं पुगेका हुन्।

समर्थकले शाहलाई निर्मल निवास पुर्‍याउनेछन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *