प्रहरी कार्यालय अगाडि भेटियो महिलाको शव

डिसी नेपाल
१६ चैत २०८१ १३:२०
760
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिका–१६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ।

शनिबार बिहान वीरगञ्ज–४ नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको शव फेला परेको प्रहरीद्ये जनाएको हो। उनको मृत्युको कारण खुल्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *