ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

डिसी नेपाल
१९ चैत २०८१ १३:३९
2.6k
Shares

काठमाडौं । समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ।

यस घटनाको बारेमा जानकारी दिँदै एक वरिष्ठ प्रहरी अधिकारीले भने ‘यस घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला रहेका छन्।’

“सबै शवहरू बरामद भइसकेका छन्। घाइते महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ,” सुन्दरवन प्रहरी जिल्लाका एसपी कोटेश्वर रावले पीटीआईलाई बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *