चैते धान रोप्दै किसान

डिसी नेपाल
४ वैशाख २०८२ ९:२७
28
Shares

दाङको बङ्गलाचुली–८ खैरेनीका किसान चैते धान रोप्दै । यहाँ सिँचाइ सुविधा भएकाले कृषि उत्पादन राम्रो हुने किसान बताउँछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *