तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

डिसी नेपाल
७ वैशाख २०८२ २०:५३
968
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ।

गत चैत्र १५ गते राजाबादीको प्रदर्शनको क्रममा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ का ३४ वर्षीय सन्तोष राजावादी भन्ने सन्तोष सिलवाल छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *