शिक्षक आन्दोलनको समय फेरियो
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको समय फेरेको छ।
महासंघले बुधबारदेखि बिहान ११ देखि दिउँसो २ बजेसम्म आन्दोलन हुने जनाएको छ।
यसअगाडि शिक्षकहरूले बिहान ९ बजेदेखि नै आन्दोलन गर्दै आएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment