कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ।
वैशाख २१ देखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। यसअघि वैशाख ११ देखि परीक्षा हुने तय भएको थियो। तर शिक्षक आन्दोलनका कारण बोर्डले मंगलबार परीक्षा सार्ने निर्णय गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment