दार्चुलामा एक जनाको शव फेला

डिसी नेपाल
११ वैशाख २०८२ १७:०२
64
Shares

धनगढी । दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लेकम गाउँपालिका–१ खेतालीस्थित चौलानी नदीमा ४५ वर्षीय पुरुषको शव बुधवार फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उक्त शव बैतडीको डिलासैनी लगाउँपालिका–५ का श्यामसिंह साउदको रहेको प्रहरीले जनाएको छ। फेला परेको शव प्रहरीले मृतकका आफन्तको जिम्मा लगाइसकेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *