लागूऔषधसहित एक युवक पक्राउ
धनगढी । कैलालीको धनगढीमा लागूऔ षसहित डोटीका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–१ गैरा का २४ वर्षीय किरणबहादुर वसश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
विश्वकर्मालाइ धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment