रुकुम पूर्वमा पुरुषको शव फेला
रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ बोजेरी पुल नजिकै एक पुरुषको शव फेला परेको छ।
मृत फेला पर्नेमा सोही वडाका जित बहादुर बादी रहेका छन्।
घटनास्थलमा प्रहरी पुगिनसकेको र विस्तृत विवरण आउन बाँकि रहेको स्थानीयले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment