प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियामापत्तिपछि सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
प्रि–बजेटको छलफलमा अर्थमन्त्री विष्णु पौडेलको अनुपस्थित भएपछि पाण्डेले नियामापत्ति गरेका हुन्। अर्थमन्त्री पौडेलको उपस्थित् भएपछि मात्रै बैठक चलाईनुपर्ने उनको माग छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment