पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

डिसी नेपाल
६ जेठ २०८२ १४:१८

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार दिउँसो कास्की, बागलुङलगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *